खेलकुद

युएईविरुद्ध खेल्ने क्रिकेट टिममा को को परे ?

काठमाडौं । चार नयाँ अनुहारसहित यूएईविरुद्ध श्रृखंला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। यही जनवरी अन्तिम साताबाट सुरु हुने एकदिवसीय र टि-२० श्रृखंलाका लागि आइतबार घोषित १६ सदस्यीय नेपाली टोलीमा पहिलो पटक अविनाश बोहरा,भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका....पुरा पढ्नुहोस

आर्मीले जित्यो विशाल मेमोरियल गोल्डकप

पर्सा । विभागिय टोली त्रिभुवन आर्मी क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ‘ए’ डिभिजन प्रतिद्धन्द्धी हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । वीरगन्जस्थित नारायणी रंगशालामा शनिबार भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा....पुरा पढ्नुहोस

महिला क्रिकेटमा नेपाल उपबिजेता

काठमाडौं । नेपाल थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटमा उपविजेता बनेको छ । शनिबार भएको फाइनलमा थाइल्याण्डसंग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो  । बैंककमा थाइल्याण्डले दिएको १२२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल १७ ओभर २ बलमा ५१ रन जोड्दा अलआउट भयो  । नेपालका....पुरा पढ्नुहोस

पुलिस क्लबले जित्यो खप्तड गोल्डकप

धनगढी । विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो संस्करणको नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा रुस्लान थ्री स्टार क्लबलाई १(० गोल अन्तरले हराउदै पुलिसले उपाधि जितेको हो । उपाधिसंगै पुलिसले गोल्डकप कै सर्वाधिक पुरस्कार राशी २१ लाख प्राप्त गरेको छ ।....पुरा पढ्नुहोस

युभेन्टसले जित्यो किर्तिमानी उपाधि

क्रिष्टियानो रोनाल्डोले हेड मार्फत गरेको गोलको सहयोगमा युभेन्टसले कीर्तिमानी आठौँपटक सुपरकोप्पाको इटालिएनाको उपाधि जितेको छ । साउदी अरेबियाको जेद्दामा भएको खेलमा रोनाल्डोले हेड मार्फत गरेको गोलको सहयोगमा युभेन्टसले एसी मिलानलाई १–० ले हराएको हो । युभेन्टसले सातपटकको विजेता एसी मिलानलाई....पुरा पढ्नुहोस

संकटा खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी । क्यामरुनको दाउफिन्स एफसी फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा आयोजित तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको आज भएको खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालले दिएको पासमा एलोन....पुरा पढ्नुहोस

युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा

थाइल्याण्ड । थाईल्याण्डमा जारी महिला टि - २० स्म्यास क्रिकेट प्रतियोगितामा नेपाली महिला टोली सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। युएईले दिएको १ सय ६ रनको लक्ष्य नेपालले ६ बल बाँकी छदा ४ विकेट गुमाएर भेट्टाएको थियो। लगातार....पुरा पढ्नुहोस

थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । ललितपुरले क्लब रुस्लान थ्री स्टार क्लब धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ललितपुर डर्बीमा च्यासल युथ क्लबलाई १ - ० गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो । धनगढी रंगशालामा थ्री स्टारलाई जित दिलाउन....पुरा पढ्नुहोस

झापा ११ ले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथर । झापा -११ ले १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि जितेको छ । फिदिममा सोमबार भएको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २ - १ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापालाई जित दिलाउन पुजन उपरकोटीलाई दुई गोल गरे । आर्मीका राजीव गुरुङले एक गोल फर्काए । उपाधिसंगै....पुरा पढ्नुहोस

मनाङलाई पराजित गरी पुलिस सेमिफाइनलमा

धनगढी  । विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १ - ० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो । धनगढी रंगशालामा....पुरा पढ्नुहोस

Popular Posts