खेलकुद

फ्रेण्ड्स र एनआरटीले अङ्क बाँडे

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबले न्युरोड टिम एनआरटीसँग बराबरी खेलेको छ । हल्चोकस्थित एपिएफको खेल मैदानमा आज भएको तेस्रो खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४३औँ मिनेटमा एनआरटीले सुशील लामाको गोलबाट अग्रता लिएको थियो । उनले प्रहार गरेको बल....पुरा पढ्नुहोस

करातेमा नेपाललाई सात स्वर्ण

काठमाडौं । भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले सात स्वर्ण जितेको छ । आज सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट सहभागी नेपाल सितोरियो कराते सङ्घ, शाखा डोजो नक्सालका खेलाडीले सात स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेका हुन् । नेपालका तर्फबाट रेहान....पुरा पढ्नुहोस

मिखटरियान ६ हप्ता मैदान बाहिर रहने

एजेन्सी । इंग्लिश क्लब आर्सनलका मिडफिल्डर हेनरिक मिखटरियान ६ साता मैदान बाहिर रहने भएका छन् । खुट्टामा चोट बोकेपछि मिखटरियानले ६ साता मैदान बाहिर रहने भएका हुन् ।  अर्मेनियाका २९ बर्षीय मिडफिल्डर मिखटरियान काराबाओ कप अन्तर्गत टोटेनहमविरुद्धको खेलमा घाइते भएका थिए । उक्त क्वाटरफाइनल....पुरा पढ्नुहोस

राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षकमा विनोद दास नियुक्त

काठमाडौँ। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पूर्वराष्ट्रिय टोलीका कप्तान विनोद दासले पाएका छन् ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)की नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आइसिसीले पत्र पठाई दासलाई सो टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो । दासकै....पुरा पढ्नुहोस

विराटनगर बाहिरियो, चितवन प्लेअफमा

काठमाडौं । काठमाडौँ किङ्ग्स–११  एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टोली विराटनगर वारिवर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ क्वालिफायरमा पुगेको हो । विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको....पुरा पढ्नुहोस

मेस्सीको ह्याट्रिकमा बार्साको फराकिलो जित

एजेन्सी–स्पेनिस ला लिगा फुटबलमा कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन गरेपछि लिगलिडर बार्सिलोनाले सहज जित हात पारेको छ । आयतबार राति लेभान्टेसँग ५–० को जित दर्ता गर्दा मेस्सीले ह्याट्रिक पूरा गरे । खेलको ३५ औं मिनेटमा लुुइस सुुवारेजको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि ४३ औं मिनेटमा मेस्सीले....पुरा पढ्नुहोस

ललितपुर क्वालिफायरमा, भैरहवा ६ विकेटले पराजित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएलमा ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुर प्याट्रियट्स क्वालिफायरमा प्रवेश गरेको छ। आइतबार सम्पन्न इपिएलमा ललितपुरले भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले पराजित गरेसँगै ललितपुर क्वालिफायरमा प्रवेश गरेको हो।  टस हारेको भैरहवाले खेलमा सुरुवाती व्याटिङको निम्तो....पुरा पढ्नुहोस

ज्ञानेन्द्र मल्ललाई ट्वीस्टरको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट किट्स निर्माता कम्पनीले ट्वीस्टरले प्रायोजन गरेको छ। राष्ट्रिय टिमका ओपनिङ ब्याट्सम्यान समेत रहेका मल्लाई ट्वीस्टरले क्रिकेट किट्स र नगद गरेर दुई वर्षको लागि करिब १० लाख भारतिय रुपैंया (नेरु १६ लाख) बराबरको सम्झौता....पुरा पढ्नुहोस

यी हुन् वर्षभरी हुने फुटबल प्रतियोगिता

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा सञ्चालन हुने गोल्डकप फुटबलको खेल तालिका सार्वजनीक गरेको छ । काठमाडौं बाहिर सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन भन्दै एन्फाले प्रतियोगिताको मिति तय गरिदिएको हो । विभिन्न जिल्ला तथा आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै....पुरा पढ्नुहोस

मनाङको लागातार सातौँ जीत

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा मछिन्द्र युथ क्लबलाई १–० गोलले पराजीत गर्दै मनाङले लगातार सातौँ जीत निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा....पुरा पढ्नुहोस

Popular Posts