विश्व खबर

सिरियाली सेनाको कारबाहीमा १८ सर्वसाधारणको मृत्यु

बेरुत । विद्रोहीहरुको कब्जामा रहेको सिरियाको पूर्वी क्षेत्रमा पर्ने घौटामा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ । विद्रोहीलाई लक्षित गरी सेनाले गरेको गोलाबारीमा परी उनीहरूको मृत्यु भएको सोमबार अनुगमनकर्ताहरूले जानकारी दिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले पुर्वी गौटामा पर्ने....पुरा पढ्नुहोस

श्रीलंकाली राष्ट्रपतिको पार्टी संयुक्त सरकारमा सहभागी हुने

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेतृत्व गरेको श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) सरकारमा सहभागी हुनेभएको छ । देशको राजनीतिक अनिश्चितताको अन्त्य गर्दै संयुक्त सरकारमा सहभागीलाई निरन्तरता दिने निर्णय गरेको हो । (एसएलएफपी) पार्टीका सांसद तथा सामाजिक शसक्तिकरण मन्त्री एस.बी.....पुरा पढ्नुहोस

ईरानमा विमान दुर्घटना : ६६ जनाको मृत्यु

तेहरान । इरानमा भएको यात्रुबाहक विमान दुर्घटनामा ६६ जनाको मृत्यु भएको छ । ईरानी मिडियाका अनुसार आइतबार राजधानी तेहरानबाट यासुज उडान भर्नेक्रममा विमान दुर्घटना भएको हो । आपत्कालिन सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै समाचार एजेन्सी आइएसएनले विमान सेमिरोमको हिमाली क्षेत्रमा विमान....पुरा पढ्नुहोस

पाकिस्तानमा एकै व्यक्तिलाई ४ पटकसम्म फाँसीको फैसला

पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ। सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको हो। एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो। इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले ६ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या....पुरा पढ्नुहोस

बोलिभियामा पर्व मनाउँदा ४० को मृत्यु

लापाज- बोलिभियामा चलेको एक परम्परागत पर्व मनाउने क्रममा भएका विभिन्न दुर्घटनाहरुमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। सो उत्सवका क्रममा सवारी दुर्घटनामा परी अधिकांशको मृत्यु भएको प्रहरीले जनाएको छ। कतिपयको झडपमा हत्या पनि भएको गृह मन्त्रालयले जनाएको छ। यी दुर्घटनाहरुमा परी १ सय २४ जनाभन्दा बढी....पुरा पढ्नुहोस

अमेरिकी विदेशमन्त्री टिलरसन मध्यपूर्वमा

कायरो । मेरिकी विदेशमन्त्री रेक्स टिलरसन मध्यपूर्वको भ्रमणका शिलशिलामा सवैभन्दा पहिला इजिप्ट आइपुग्नुभएको छ । आइतबार राति इजिप्ट आएका उहाँले सोमबार नै इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी तथा विदेशमन्त्री सामेह साउक्रीसँग भेटवार्ता गर्नुभएको छ । वार्ता मध्यपूर्वको सुरक्षा तथा इजिप्टमा....पुरा पढ्नुहोस

श्रीलंकामा फेरि शक्ति बढाउँदै राजापाक्षे

कोलम्बो । श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनका लागि शनिबार भएको निर्वाचनमा सत्ताधारी गठबन्धनलाई नराम्रो धक्का लागेको निर्वाचन परिणामले देखाएको छ । निर्वाचनको परिणाम आउने क्रम जारी रहेको भए पनि सोमबार दिउसोसम्मको नतिजामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षको....पुरा पढ्नुहोस

ब्राजिलमा विमान दुर्घटनामा तीनको मृत्यु

ब्राजिलको उत्तरी राज्य पारामा बुधबार एउटा सानो विमान दुर्घटना हँुदा त्यसमा रहेका तीन व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको वायुसेवा बलले बिहीबार सो जानकारी दिएको हो । यस दुर्घटनामा उक्त विमानमा रहेका चालक दलका दुई जना सदस्य र अर्का एक यात्रुको मृत्यु भएको हो । एउटा इन्जिनले चल्ने सो सानो विमान....पुरा पढ्नुहोस

अफगानिस्तानमा २ जनरलसहित ७ सैनिक बर्खास्त

काबुल- अफगानिस्तानको सरकारले हालै राजधानी काबुलमा भएको आतङ्ककारी हमलामा ११ सैनिकको मृत्युको घटनामा जिम्मेवारी निर्वाह गर्न नसकेको आरोपमा दुई सैनिक जनरलसहित सात सैनिक अधिकारीलाई बर्खास्त गरेको छ। जनवरी २९ मा भएको उक्त हमलामा ११ सेनाको मृत्यु भएको र १६ जना घाइते भएका थिए। आक्रमण आफ्नो समूहले गराएको....पुरा पढ्नुहोस

पर्यटकीय स्थलमा पहिरो जाँदा ४ पर्यटकको मृत्यु

जाकार्ता- इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक पर्यटकीय स्थलमा गएको पहिरोमा परी कम्तीमा ४ व्यक्तिको मृत्यु भएको छ। सो पहिरोमा परी अन्य २ जना घाइते भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ। भारी वर्षापछि ‘पानचाक रिसोर्ट’को नजिकमा पहिरो गएको थियो। यस पर्यटकीय स्थलमा....पुरा पढ्नुहोस

शीर्ष खबर

सबै

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको.....

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।.....

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख.....

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक.....

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले.....

Popular Posts