साभार

पुनर्निर्माणमा भारतले दिने भनेको एक खर्बमा एक रुपैयाँ पनि आएन

काठमाडौं । भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ– पुनर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले....पुरा पढ्नुहोस

एमाले जति खटिएको भए कांग्रेसको दुई तिहाई !

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको एकलौटी तथा अदुरदर्शि ढंगले अघि बढ्ने क्रियाकलापले आउँदो निर्वाचनमा पनि कांग्रेसले अनपेक्षित....पुरा पढ्नुहोस

माओवादी दस्तावेज एमालेप्रति आक्रामक

काठमाडौं । नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य तथा प्रदेश १ इन्चार्ज गोपाल किराती निर्वाचन अवधिभर आफ्नै कार्यक्षेत्रमा खटिए । सशस्त्र विद्रोहमा जति नै मेहनत स्थानीय तह निर्वाचनमा गरेको बताउने किरातीको प्रदेशमा पार्टीका लागि सन्तोषजनक नतिजा आएन । निर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि आगामी....पुरा पढ्नुहोस

ठाकुर नै बने राजपाको अध्यक्ष

काठमाडौं । राजपा गठनका क्रममा दुई महिनाअघि भएको सहमतिअनुसार ६ सदस्यीय अध्यक्षमण्डलको प्रमुखका रूपमा महन्थ ठाकुरको पदावधि सकिए पनि स्थानीय निर्वाचनसम्म उहाँ नै उक्त पदमा कायम रहने जानकारी पार्टी नेताले दिएका छन् । यद्यपि, पार्टीभित्रकै केही नेताले पनि दुई महिनाको अवधि सकिएकाले अब राजेन्द्र महतो....पुरा पढ्नुहोस

नेपाल एअरलाईन्सलाई यसरी हुँदैछ १ अर्ब नोक्सान

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नगारिक उड्डयान प्राधिकरणको अवरोधका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले विभिन्न्न चार गन्तब्यमा उडान स्थगित गर्ने भएको छ । भाडामा ल्याउन लागिएको भुटान एयरलाईनको जहाज पुरानो भएको भन्दै प्राधिकरणले रोक लगाएपछि निगमले दुई महिनाका लागि दोहा,....पुरा पढ्नुहोस

एमालेकै जमानत जफत !

काठमाडौं । स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा एमाले पहिलो दल भयो । तर, १६ तह रहेको रुपन्देहीमा चार तहमा एमालेले जमानतसमेत जोगाउन सकेन । सात तहमा भारी मतान्तरले विजयी भए पनि जिल्लाको दक्षिण क्षेत्रमा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकासहित तीन गाउापालिकामा एमालेका उम्मेवारको जमानत जफथ भएको छ , खबर....पुरा पढ्नुहोस

कवाडी बने महंगा गाडीहरु !

काठमाडौं । राजपरिवारका पूर्वसदस्य, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिले प्रयोग गरेका महँगा मोटर सरकारी कार्यालयमा थन्किएका छन् । विभिन्न मन्त्रालयमा थन्क्याइएका मर्सिडिजसहितका करिब दुई दर्जन मोटर हालकै अवस्थामा सञ्चालनमा ल्याउन सकिने अवस्था छन् । अन्य सवारी साधन भने मर्मत गरी....पुरा पढ्नुहोस

कोसीमा अर्को ब्यारेज बन्ने

काठमाडौं । दोस्रो ठूलो नदी कोसीको सतह खिइँदै गएर सिँचाइ प्रणाली मृतप्रायः भएपछि बाह्रै महिना किसानका खेतमा पानी पुर्‍याउन सरकारले कोसीमा ब्यारेज निर्माण गर्ने भएको छ। यसका लागि परामर्शदाता नियुक्त गरी एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गर्न सिँचाइ विभागले प्रक्रिया पूरा....पुरा पढ्नुहोस

मन्त्री बन्न हानथाप

काठमाडौं । शेरबहादु देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ । स्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने सोच बनाएका छन् । तर सरकारमा कसलाई....पुरा पढ्नुहोस

३७ लाखको जग्गा ६ हजारमै पास !

गोरखा । अनपढ जग्गाधनीको सोझोपनको फाइदा उठाउँदै भूमाफियाले करिब ३७ लाख मूल्यबराबरको जग्गा ६ हजार दिएर पास गरेका छन् । नागरिकता बनाउने भन्दै सदरमुकाम ल्याएर जग्गा पास गराइएको हो । पालुङटार नगरपालिका–८ धुवाँकोटका ५३ वर्षीय घले कुमाललाई नागरिकता बनाउने भन्दै छिमेकी रामशरण अर्यालले जग्गा पासको....पुरा पढ्नुहोस

मूल खबर

सबै

बद्री पाण्डे राष्ट्रिसभा सासंद बन्ने पक्का

काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ । बैठकले प्रदेश ७ बाट बद्री.....

हलेसीधामबाट देउवा विरुद्ध यस्तो निर्णय !

खोटाङ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सभापतिहरुको राष्ट्रिय भेला र पार्टी महासमिति बैठक तत्काल बोलाउन.....

सिद्धान्त नमिले एमालेसंग एकता गरिन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतलेतत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट.....

आज सरस्वती पूजा, यसरी मनाउनु उपयुक्त

काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान,.....

किम जोङ उनले किन बोलाए प्रचण्डलाई ?

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष.....

Popular Posts