स्वास्थ्य / शिक्षा

शिक्षकको सफलताका कथासम्बन्धी सम्मेलन सम्पन्न

काठमाडौं । ‘शिक्षकको सफलताका कथाको आदानप्रदान सम्मेलन’ पहिलोपटक भएको छ । कलङ्कीस्थित लर्निङ रियल्म इन्टरनेशनल विद्यालयलले आयोजना गरेको उक्त सम्मेलनमा नेपालसहित सातवटा मुलुकको सहभागिता थियो । सम्मेलनमा भारत, चीन, पाकिस्तान, दक्षिण कोरिया, क्यानडा र अष्ट्रेलियाका प्रतिनिधिले भाग लिएका छन्....पुरा पढ्नुहोस

शिक्षा आयोगले बनायो ८ वटा विज्ञ समूह

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गरी प्रतिवेदन पेश गर्न विज्ञ समूह गठन गरेको छ । आयोगका अध्यक्ष, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको तेस्रो बैठकले शिक्षाका आठ वटा विषयगत कार्यक्षेत्र तोकी विज्ञ समूह गठन....पुरा पढ्नुहोस

अमेरिका र अष्ट्रेलिया जाने भए यो मेला नछुटाउनुस्

उच्च शिक्षाका लागि वैदेशिक सोच बनाईरहेका प्लस टु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गर्दै ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनको आयोजनामा काठमाण्डौमा ड्रिम डेस्टिनी अस्ट्रेलिया, अमेरिका एजुकेशन फेयर हुने भएको छ । काठमाडौ सोह्रखट्टे स्थित भि एस कम्प्लेक्समा रहेको ड्रिम डेस्टीनी एजुकेशन....पुरा पढ्नुहोस

काठमाडौंमा १० वर्ष मेडिकल कलेज नखुल्ने, अरु के-के छ सहमतिमा ?

काठमाडौं । काठमाडौंमा अबको १० वर्ष नयाँ मेडिकल कलेज नखुल्ने भएका छन् । डा. गोविन्द केसी र सरकारबीच भएको सहमति अनुसार काठमाडौंमा अब १० वर्ष नयाँ मेडिकल कलेजलाई आशयपत्र नदिने र लिइसकेकालाई काठमाडौबाहिर जान प्रेरित गर्ने अन्यथा सरकारले किन्ने सहमति भएको छ । आफूनिकट व्यापारीहरुलाई मेडिकल बलेज खोल्न....पुरा पढ्नुहोस

सत्याग्रहीसंग झुक्यो सरकार, नौ बुँदे सहमतिपछि तोडियो अनसन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखी अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । विहीबार राति भएको सहमतिपछि डा. केसीले उठाएका महत्वपूर्ण मागहरु पूरा गर्न सरकार बाध्य भएको छ । केसीका मागबारे कडा रुपमा प्रस्तुत हुँदै आएपनि अन्तत ः सरकार पछि हटेको हो । सहमतिलगत्तै डा. केसीले अनसन तोडेका....पुरा पढ्नुहोस

दरबार हाइस्कूल पुनःनिर्माण शुरु

शर्मिला पाठक, काठमाडौं । ऐतिहासिक दरबार हाइस्कूल १९ महिनामा नै सक्ने गरी आजदेखि पुनःनिर्माणको काम शुरु भएको छ । विसं २०७२ मा गोरखा भूकम्पले गर्दा पूर्ण रुपमा क्षति पुगेको स्कूल पुनःनिर्माणका लागि आजदेखि क्षति पुगेको संरचना भत्काएर सँगै पुनःनिर्माणको थालनी भएको हो । चीन सरकारको पूर्ण सहयोगमा....पुरा पढ्नुहोस

नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक संस्थाको सहयोगमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको आर्थिक सहयोगमा नारच्याङको बेँशी गाउँमा शौचालयसहित छ कोठे एक तले भवन निर्माण भएको हो । भुई ढलान र पलास्टर गरिएको पर्खाल....पुरा पढ्नुहोस

शिक्षामन्त्रीको कार्ययोजनाः गफ बढी, काम कम

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन । मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । मन्त्री....पुरा पढ्नुहोस

‘अस्पतालमा रक्तपात हेर्न सकिनँ’

काठमाडौं । सरकारले रक्तपात गर्न थालेपछि आफू काठमाडौं फर्कन राजी भएको डा. केसीले बताएका छन्। सरकारले बल प्रयोग गरी अस्पतालबाहिर निकालेपछि डा. केसीले भने, ‘म सरकारसँग झुकेको छैन, सरकारले यहाँ रक्तपातको अवस्था सिर्जना ग¥यो। यसलाई रोक्ने मैले काठमाडौं जाने निर्णय गरें। माग पूरा नहुँदासम्म काठमाडौंमै....पुरा पढ्नुहोस

चिकित्सक संघ आन्दोलित, ओपिडि सेवा आजदेखि ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बिहीबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । संघका अनुसार आज....पुरा पढ्नुहोस

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts