दूध घिउभन्दा रक्सी नै प्यारो लागेपछि (भिडियोसहित)

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ जेष्ठ २०७१, बुधबार ०९:४७

raksiकाठमाडौं । रक्सीको जातै गन्हाउने हो । रक्सी नखानेहरु यो गन्धबाट आत्तिन्छन् भने खानेहरु त्यही गन्धका कारण मात्तिन्छ । दूध घिउले शरीरलाई हानी त गर्दैनन् त्यै पनि गायक प्रकाश कटुवालले रक्सी खान थालेर दुध घिउ खान बन्द गरेका छन् ।

चर्चा, अम्बिका म्युजिक प्रालिसंगको सहकार्यमा गायक प्रकाश र गायिका सम्झना लामिछाने मगरले गाएर गीतको हो । गीतको म्यूजिक भिडियो झनै चर्चित र व्यंग्यात्मक बनेको छ । रक्सी मिठो की दूध, तपाई आफै पत्तो पाउनुस्,भिडियो हेरेर-

[youtube id=”MxE4L8a2XBI#t=59″ width=”600″ height=”350″]

(Visited 197 times, 1 visits today)

२८ जेष्ठ २०७१, बुधबार ०९:४७ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts