नेदरल्याण्डले यसरी हान्यो स्पेनलाई ५ गोल (भिडियोसहित)

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३१ जेष्ठ २०७१, शनिबार ०४:३५

Van parsiसन् २०१० को विश्वकप फुटबलको फाइनलमा स्पेनसंग पराजित हुदै उपाधि विमुख हुनुपरेको पिडाको बदला नेदरल्याण्डले गएराती लिएको छ । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा नेदरल्याण्डले स्पेनलाई ५–१ ले पराजित गर्यो । फराकिलो जित दिलाउन नेदरल्याण्डका लागि नेदरल्यान्ड्सका रोबिन भान पर्सी र आर्जेन रोबिनले समान दुई–दुई तथा स्टेफनले एक गोल गरे । स्पेनका ओलेन्सोले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएपनि जितका लागि पर्याप्त भएन । स्पेन र नेदरल्याण्डबीच भएको खेलमा कस्ता कस्ता गोल सम्भव भए, भिडियो हेर्नुहोस्–

[youtube id=”_OVAa8a6_pY” width=”600″ height=”350″]

(Visited 201 times, 1 visits today)

३१ जेष्ठ २०७१, शनिबार ०४:३५ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts