गाडीमै सेक्स गर्ने कान्तिपुरको जोडीको जागिर चैट्

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ श्रावण २०७१, सोमबार ०३:५१

kantiजवानीमा हल्काफुल्का जोश हुनु सामान्य हो । तर, सेलिब्रेटी भइसकेपछि जवानीलाई ठीक ठाउँमा विसाउन पनि जान्नुपर्छ । उम्लिउको जवानी ठीक ठाउँमा विसाउन नसक्दा कान्तिपुर टेलिभिजनका दुई चर्चित मनोरन्जन कार्यक्रम प्रस्तोता जोडी प्रहरी फन्दामा मात्र परेनन्, उनीहरुले त्यही लाजले जागिर नै छाड्नुपरेको छ ।

अचेल कान्तिपुर टेलिभिजनमा ‘जोशमा होस गुमाउँदाको कहानी’ हिन्दी फिल्मको कहानी घरघरकी जस्तै चर्चित बनेको छ । कान्तिपुर टिभीको कल कान्तिपुर लगायत मनोरन्जनात्मक कार्यक्रम प्रस्तोता सुरज गिरी र सहना बजा्रचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी विसाइरहेका बेला प्रहरीको पेट्रोलिङ टोलीको फन्दामा परे ।

घटना राति ३ बजेतिरको थियो । सुरजको निजी गाडीमा उनीहरु आपसमा जोडिएको अवस्थामा भेटिएका थिए । सडकमा गाडी हल्लिएपछि प्रहरी उनीहरु भएतिर गएको स्रोतले जनाएको छ । प्रहरीले गाडीभित्र उनीहरुलाई लगभग नग्न अवस्थामा भेटेपछि उनीहरुले आफ्नो परिचय दिएका थिए । ‘कान्तिपुरका पत्रकार हौं’ भनेपछि प्रहरीले पक्राउ नगरी छाडिदियो ।

बरु उनीहरु कान्तिपुरका पत्रकार हुन् कि होइनन् भनेर प्रहरी अधिकृतले कान्तिपुर समाचार प्रमुख तिर्थ कोइराला र भूषण दाहाललाई फोन गरेको प्रहरी स्रोतले जनाएको छ। तर, मूडि स्वभावका कोइरालाले उनीहरु कान्तिपुरका पत्रकार नभएको र समाचार शाखामा ती नामका पत्रकार नभएको जवाफ दिएको चितवनका एसपी प्रद्युम्न कार्की निकट प्रहरी स्रोतले जनाएको छ । आजको साँघु साप्ताहिक पत्रिकामा खबर छापिएको छ । 

(Visited 9,891 times, 1 visits today)

२६ श्रावण २०७१, सोमबार ०३:५१ मा प्रकाशित

शीर्ष खबर

सबै

आजबाट मलमास सुरु, यी काम झुक्किएन पनि नगर्नुहोला !

काठमाडौं । जेठ २ गते अर्थात आजबाट मलमास अर्थात पुरुषोत्तम मास सुरु भएको छ । अब अधिकमास? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन.....

कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष.....

यातायात समितिका नाममा रहेको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर.....

नेपाली कांग्रेस धनुषामा सर्वसम्मत

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको.....

वाराणसीमा निर्माणाधीन आकासेपुल भत्कियो, १२ जनाको मृत्यु

भारत । भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति.....

Popular Posts