सण्डे मर्निङ का गायकको यस्तो छ गिभ मी ट्याबलेट (भिडियो)

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ पुष २०७१, शुक्रबार ०३:५७

काठमाडौं । ‘सन्डे मर्निङ लभ यू’ गीतबाट लोकप्रिय बनेका गायक भीम निरौलाले अर्को नेपाली लवजको अंग्रेजी गीत ल्याएका छन् ।

Bhim-Niraula‘गिभ मी ट्याबलेट’ शीर्षकको भिडियोमा भीमको स्वरसँगै अभिनय पनि छ । क्रिसमसको दिन युट्बमा राखिएको उनको भिडियो अहिले लोकप्रिय बनेको छ ।

अघिल्लो भिडियोको तुलनामा नयाँ भिडियोमा उनको अभिनय राम्रो छ भने स्वरमा पनि मिठास छ । अंग्रेजी शब्दलाई अंग्रेजी र नेपाली लयमा गाउने उनको शैलीलाई यसमा पनि निरन्तरता दिएका छन् ।

[youtube id=”K0HwHUtB6cM” width=”600″ height=”350″]

(Visited 90 times, 1 visits today)

१८ पुष २०७१, शुक्रबार ०३:५७ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts