कमल खनालको ‘परदेशी छोरा’ सबैले रुचाए (भिडियोसहित)

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १५ चैत्र २०७२, सोमबार १२:२७

अमेरिकामा बस्दै आएका लोकदोहोरी गायक कमल खनालले ‘परदेशी छोरा’ नामको एकल लोकगीत बजारमा ल्याएका छन् | स्वर,शब्द र लय सबै आफैं भरेका गायक खनालको ‘परदेशी छोरा’ गीतले सबैको मन जित्न थालिसकेको छ |परदेशी भूमिमा नेपालीहरुको दर्दनाक कथालाई गीतमा जस्ताको तस्तै उतारिएको छ |

[youtube id=”sum0KUjTA14″ width=”600″ height=”350″]

(Visited 119 times, 1 visits today)

१५ चैत्र २०७२, सोमबार १२:२७ मा प्रकाशित

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts