भारत र इयुसंग प्रत्यक्ष विरोध जनाउनुपर्छ

संबाददाता : bikram प्रकाशित मिति: १९ चैत्र २०७२, शुक्रबार ११:५६

नेपालको संविधानका सन्दर्भमा छिमेकी भारत र युरोपियन युनियनले वक्तव्यबाजी गर्नु नेपाली सार्वभौमिकतामाथिको प्रहार हो । नेपाल सरकारले औपचारिक रुपमै आपत्ति जनाएर संयुक्त राष्ट्र संघको बडापत्र समेतको स्मरण गराएर लिएको अग्रसरता सराहनीय छ । यद्यपी कागजी प्रतिक्रिया मात्रै नदिएर कुटनीतिक ढंगबाट नेपाल बारे भारत र ईयुले गरेको वक्तव्यबाजी फिर्ता गराउन आवश्यक छ । त्यसका लागि सरकारले आफ्ना सबै कुटनीतिक निकायहरुको परिचालन गराउनुका साथै भारतीय समकक्षी र ईयुका पदाधिकारीसंग तत्काल संवाद गरि आफ्नो आपत्ति प्रत्यक्ष रुपमै व्यक्त गर्न आवश्यक छ ।

(Visited 30 times, 1 visits today)

१९ चैत्र २०७२, शुक्रबार ११:५६ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts