चमेलिया जलविद्युतले मुलुकलाई १६ अर्ब घाटा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० आश्विन २०७४, सोमबार ०२:०५

काठमाडौं । तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविधुत आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।

२०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अयोजनामा ढिलार्य हुँदा यति धेरै रकम मलुुकले घाटा बेहोर्नुपरेको हो ।

उचित विस्तृ अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्ण नगर्दा चमेरियाले भने खराव जलविधुत् आयोजनाको रुप्मा पहिचान बनाएको छ ।, यो खबर आजको कारोवारमा छ ।

(Visited 1 times, 1 visits today)

३० आश्विन २०७४, सोमबार ०२:०५ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts