शाहरुखलाई कसरी उछिन्दै छिन् उनकै छोरीले ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार ०६:५९

शाहरुख सँग आज के छैन पैसा,प्रतिष्ठा र प्रसिद्धि ? उनी बलिउडमा सफल मात्रै होइन, संघर्षले आज बलिउडमा जुन स्थान बनाए जो-कोहिले सोच्न सम्म सक्ने कुरा होइन।

शाहरुखको उमेर ढल्किदैं छ।चढ्दो उमेरसँगै मानिसका सबैकुरा विस्तारै हराउँदै जान्छ। सुन्दरता,चर्चा,क्षमता यो कसैले पनि रोक्न-छेक्न सक्ने कुरा होइन।उमेर चढे पनि शाहरुखको चर्चा भने कम भएको छैन र उनी यति छिट्टै बलिउड बाट हराउने सेलिब्रेटि पनि होइनन्। तर अहिले बलिउडमा शाहरुखको भन्दा पनि उनको छोरीको धेरै चर्चा चल्न थालेको छ।उनकी छोरी सुहनाले के खाइन्,के लगाइन्,आनीबानी कस्तो छ,यस्तै-यस्तै? मिडियाहरुले उनलाई एकदमै पछ्याउने गर्छन्।

बुधबार आफ्ना बाबु शाहरुख सँग जन्मदिनको पार्टि मनाएर फर्केकी सुहाना र उनका साथीहरुको फोटो मिडिया र सामाजिक संजालमा भाइरल भइहाल्यो। यतिमात्रै होइन, शाहरुखकी छोरीसँग फोटो खिचाउन बलिउडका ठूला सेलिब्रेटिले पनि रहर गरे। जसमा दिपिका पादुकोण र करण जौहर जस्ता चर्चित सेलिब्रेटिहरु थिए।

 

 

(Visited 1 times, 1 visits today)

२८ कार्तिक २०७४, मंगलवार ०६:५९ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts