नेपालीलाई जापानमा २५ लाखको जागिरको अवसर

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार ०७:२१

टोकियो । एक नयाँ सर्वेक्षणअनुसार, जापानमा ग्य्राजुएट गरेकाले मासिक २५ लाख रुपैयाँको जागिर पाउने अवसर खुलेको छ । औसत नेपालीका लागि यो निकै ठूलो रकम हो ।

केइदानरेन बिजनेस लब्बी ग्रूपले गरेको अनुसन्धानअनुसार, जापानमा ग्य्राजुएसन अर्थात् स्नातक गरेर निस्कनेबित्तिकै लगभग दुई लाख रुपैयाँ तलबसहितको जागिर पाइन्छ ।

ब्लूमबर्गमा छापिएको खबरअनुसार, यो तलब जापानी स्केलमा निकै कम हो । त्यसैले यहाँ कम्पनीहरूले आफ्ना कर्मचारीलाई एक लाख रुपैयाँभन्दा बढीको अतिरिक्त भत्ता नै दिन्छन् । भत्तामा यातायात खर्च र अन्य सब्सिडीको व्यवस्था छ ।

(Visited 1 times, 1 visits today)

१ मंसिर २०७४, शुक्रबार ०७:२१ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts