वामगठबन्धन धाँधलीको रणनीतिमा, ठाउँठाउँमा बुथ कब्जाको प्रयास

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार ०७:०५

धादिङ । धादिङको खनियाबास गाउँपालिका अन्तरगत झार्लाङ्को बेन्दिदेवी मतदान केन्द्र बाम गठवन्धनले एकलौटी गरेपछि कांग्रेस कार्यकर्ताले प्रतिवाद गर्ने प्रयास गरेका छन् । कांग्रेसलाई मतदान गर्नेहरु बाहिर जाउ भन्दै मतदान केन्द्रभित्र आउनेलाई फर्र्काइदिएपछि प्रतिकार भएको हो ।

यसरी दुई पक्षबीच विवाद हुँदा अहिलेसम्म त्यहाँ मतदान हुन सकेका छैनन् । कांग्रेसले प्रतिवाद गर्दा एमाले कार्यकर्ता अभिषेक तामाङ सामन्य घाईते भएका छन् । अहिले त्यहाँ सशस्त्र प्रहरीको टोली पठाएर मतदान सुरु गर्ने तयारी भईरहेको छ ।

यस्तै सिन्धुपाल्चोक १ को बेलेफीमा एमाले कार्यकर्ताले निर्वाचन पर्यवेक्षकहरुलाई मतदान केन्द्रमा जानबाट रोक लगाएका छन् ।

बलेफी, तातोपानी, बाह्रविसे र घोर्थलीमा एमाले नेतारुले बुथ कव्जा गर्ने योजना बनाएको सचूना पाएपछि निर्वाचन पर्यवेक्षणमा गएका संस्थाहरु त्यहाँ जान खोजेका थिए ।

तर बाम गठवन्धनका कार्यकर्ताले निर्वाचन पर्यवेक्षणमा जान पनि रोक लगाएका छन् ।

(Visited 1 times, 1 visits today)

१० मंसिर २०७४, आईतवार ०७:०५ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts