प्रियंकालाई बीच बाटोमा कसले समात्यो ?

संबाददाता : Samaj Khabar
प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार ०७:०६

प्रियंका चोपडाले आफ्नो तेस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सुरु गरेकी छिन् । उनलाई मंगलबार न्यूयोर्क सिटिमा फिल्मको सुटिङ गरिरहेको देखिएको छ ।

इन्टाग्राममा सार्वजनिक गरिएका तस्बिरमा प्रियंकालाई नायक एडम डिभाइनसँगै देखिएको छ । तस्बिर हेर्दा उनी कुनै समस्यामा फसेको जस्तो देख्न सकिन्छ । उक्त फिल्म न्यूयोर्क शहरको एक आर्किटेक्ट नटालीको जीवनमा आधारित छ जो आफ्नो पहिचान बनाउनका लागि जुझिरहेकी छिन् ।

(Visited 1 times, 1 visits today)

१० मंसिर २०७४, आईतवार ०७:०६ मा प्रकाशित