सन्नी लियोन र अदिति बुढाथोकीमा को बढी बोल्ड ?

संबाददाता : Samaj Khabar
प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार ०७:३३

काठमाडौं । नेपालकी चर्चित मोड अदिति बुढाथोकीको चर्चा दिनप्रतिनिद चुलिदो छ । चलचित्र कृ मा अनमोलसंग अनस्क्रिन रोमान्स गरेकी अदिति नेपालका मात्रै नभएर विदेशी सञ्चारमाध्यमले समेत फलो गर्न थालेका छन् ।

उनलाई एक सम्भावनायुक्त मोडल भन्दै भारतीय मिडियाहरुले ‘नेपालकी सन्नी लियोन’ को उपाधि दिएका छन् ।

 

कुनै जमानाकी पोर्नस्टारसंग अदितिको तुलनाले धेरैलाई आश्चर्यमा पारेको छ ।

मोडलिङमा स्थापित हुँदै गरेकी अदितिलाई पोर्नस्टारसंग तुलना गरिनु गलत छ । तर भारतमा जसरी सन्नी लियोन ‘हट एण्ड सेक्सी’ मानिन्छिन्, त्यसका लागि पनि अदिति सुहाँउदी छिन् ।

 

अदिति आफैंमा हट एण्ड बोल्ड छिन् । रुप र सौन्दर्यमा अदितिले सन्नीलाई पनि पछि पार्छिन् ।

 

(Visited 1 times, 1 visits today)

१० मंसिर २०७४, आईतवार ०७:३३ मा प्रकाशित