प्रहरी बोकेको विमान हुम्लामा दुर्घटनाग्रस्त

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार ०४:५५

सिमिकोट । हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटना भएको छ । तारा एयरको ९ एन ए बी एम विमान दुर्घटना हुँदा पाइलट, को पाइलट, एक जना असई र प्रहरी जवान घाइते भएका छन् । उडान भर्नेक्रममा विमानको टायर पम्चर भएर दुर्घटना भएको म्लाका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार घाइते सबैको अवस्था गम्भिर छ ।

विमानमा सबै चुनावको सुरक्षामा गएका प्रहरी रहेको उनले बताए । उनकाअनुसार त्यसमा १३ जना प्रहरी र ३ जना चालक दलका सदस्य थिए ।

‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका छैनौँ, उद्धारको प्रयास भइरहेको छ’ नेपालले भने ।

(Visited 1 times, 1 visits today)

१२ मंसिर २०७४, मंगलवार ०४:५५ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts