बम विस्फोटमा घाइते गगनको उपचार हुँदै

संबाददाता : Samaj Khabar
प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार ०८:०४

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम विस्फोट गराइएको छ । काठमाडौंको चपली माधव कोलोनी नजिकै घरदैलोमा रहेका उम्मेदवार थापालाई लक्षित गरी गराइएको विस्फोटमा परी उनीसहित ७ जना घाईते भएका छन् ।

(Visited 1 times, 1 visits today)

१८ मंसिर २०७४, सोमबार ०८:०४ मा प्रकाशित