एक रनले जितेपछि विराटनगर वारियर्सलाई ईपीयलको उपाधि

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १५ पुष २०७४, शनिबार १०:०३

काठमाडौं । एभरेष्ट प्रिमियर लिग(इपिएल)को उपाधि विराटनगर वारियर्सले चुमेको छ। शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा भैरहवा ग्लाडियटर्सलाई १ रनले पराजित गरेर विराटनगरले उपाधि हात पारेको हो।

अन्तिम ओभरमा भैरहवालाई ४ विकेट बाँकी रहदा ९ रन चाहिएको थियो। अन्तिम ओवरमा कसिलो बलिङको मद्दतले विराटनगरले उपाधि रक्षा गर्न सफल भयो। भैरहवालाई एक सय ५० रनको लक्ष्य दिएकोमा उसले एक सय ४८ मात्र बनाउन सफल भयो । अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रनको आवश्यक भएकोमा तीन रन मात्र जोड्न सक्यो।

(Visited 1 times, 1 visits today)

१५ पुष २०७४, शनिबार १०:०३ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts