च्यात्तिएको पाइन्ट लगाएर नर्सको मोडलिङ !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार १२:२९

 

विराटनगरकी दिव्या पौड्याल नर्स हुन्। नर्सिङ पढ्दै गर्दा मिस नर्स प्रतियोगितामा भाग लिएपछि उनलाई मोडलिङमा रुचि जागेको हो। ‘मलाई मन पर्ने पेशा नर्स हो,’ उनी भन्छिन्, ‘तर, मोडलिङ रुचि भएकाले फुर्सदको समयमा मोडलिङ गर्ने विचारले यो क्षेत्रमा लागेकी हुँ।’ र्‍याम्प सो, विज्ञापन, म्युजिक भिडियोमा काम गर्ने रुचि भएको बताउने पौडेल मोडलिङ सजिलो काम नभएको बताउँछिन्। भन्छिन्, ‘कुनै पनि पेशा तथा कामका लागि अध्ययन र लगनशीलता चाहिन्छ। मैले मोडलिङलाई हाल्काफुल्का ठानेकी छैन।’

 

तस्बिर : सञ्जय रौनियार
मेकअप : सिर्जना कार्की
पहिरन : नवीन लुइँटेल, सेन्ट्रल फेसन हब, कुपन्डोल, ललितपुर

अन्नपूर्णपोष्टबाट

(Visited 1 times, 1 visits today)

१८ पुष २०७४, मंगलवार १२:२९ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts