कांग्रेस महासमिति बैठक फागुन अन्तिम साता

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ पुष २०७४, बुधबार ०१:५८

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको महासमितिको बैठक तत्काल बोलाउन पार्टीका शीर्ष नेताहरूले सुझाव दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटरमा मङ्गलबार बिहान बसेको पार्टी शीर्ष नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो ।

बैठकमा सहभागी नेताहरूले छिटोभन्दा छिटो महासमिति बैठक बोलाउन र अनुकूल समयमा केन्द्रीय समितिको बैठक बोलाउन सुझाव दिनुभएको केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिए, गोरखापत्रमा खबर छ । महासमिति बैठक फागुन अन्तिम साता बोलाउन सुझाव दिइएको छ ।

(Visited 1 times, 1 visits today)

१९ पुष २०७४, बुधबार ०१:५८ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts