कतार पुगेका पत्रकार नेताहरुलाई सीआइबीले पक्राउ गर्यो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ पुष २०७४, शुक्रबार १८:३०

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र प्रेस काउन्सिलका सदस्य खिला भण्डारी लगायत पाँच जना कतारमा पक्राउ परेका छन् ।

नेपाल पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा सहभागी उनीहरूलाई कतारी सीआइबीले पक्राउ गरेको महासंघका एक अधिकारीले बताए । उनीहरू शुक्रबार करिव ३ बजेतिर पक्राउ परेका हुन् । उनीहरुको रिहाईका लागि कतारस्थीत नेपाली दूतावासले पहल गरिरहेको जनाइएको छ । पक्राउको कारण खुल्न सकेको छैन । कार्यक्रम गर्न प्रशासनको अनुमति नरहेको भन्दै नियन्त्रणमा लिएको बुझिएको छ ।

(Visited 1 times, 1 visits today)

२८ पुष २०७४, शुक्रबार १८:३० मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts