रसुवा साक्षर घोषित

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलवार ००:४१

रसुवा । रसुवा जिल्लालाई सोमबारदेखि साक्षर घोषणा गरिएको छ ।

जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेका अनुसार ९६.२९ प्रतिशत जिल्लावासी साक्षर भएको पाइएकाले सरकारी नीतिबमोजिम साक्षर जिल्ला घोषणा गरिएको हो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहन आचार्यले आज साक्षर जिल्ला घोषणा गर्नुभएको हो । पाँच गाउँपालिका रहेको जिल्लामा साक्षर हुनेमा १५ देखि ६० वर्ष उमेरभित्रका रहेको बताइएको छ ।

प्रदेशसभाका सदस्य प्रेम तामाङ तथा गाउँपालिकाका अध्यक्ष कालिकाका सीता अधिकारी, गोसाइँकुण्डका कैसाङनुर्पु तामाङ र उत्तरगयाका उपेन्द्र लम्सालले भावी सन्ततिलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सबै अभिभावकलाई आग्रह गर्नुभयो ।

(Visited 1 times, 1 visits today)

१ फाल्गुन २०७४, मंगलवार ००:४१ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts