केपी ओलीले लिए भारतीय राजदूतको आशीर्वाद

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ फाल्गुन २०७४, मंगलवार १०:१७

काठमाडौं, १ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीवीच आज भेटवार्ता भएको छ ।महाशिवरात्रीको अवसरमा एमाले अध्यक्ष ओलीलाई शुभकामना दिन सिंहदरबारस्थित् एमाले संसदीय दलको कार्यालय पुगेका थिए ।

उनीहरुवीच शुभकामना आदानप्रदानका साथै पछिल्लो राजनीतिक घट्नाक्रमबारे पनि छलफल भएको थियो । आगामी साता भित्र केपी ओली को सरकार बन्नै लाग्दा पुरी संग भएको भेटलाई विशेष महत्वका साथ हेरिएको छ पार्टी एकताको बारेमा पुरीले राखेको  जिज्ञासामा ओलीले एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रिया छिट्टै निश्कर्षमा पुग्ने विश्वास दिलाएका थिए ।

(Visited 1 times, 1 visits today)

१ फाल्गुन २०७४, मंगलवार १०:१७ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts