नेपाली सेना विश्वको ९७ औं नम्बरमा !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार ०२:१३

काठमाडौं । सैन्य शक्तिको दृष्टिले नेपाल विश्वको ९७ औं स्थानमा परेको छ। सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपाल सो स्थानमा परेको हो।

यो वर्ष नेपालले गत वर्ष भन्दा एक स्थान सुधार गर्दै ९८ औं स्थानमा आएको हो। गत वर्ष एक सय २६ मुलुकको सैन्य शक्तिलाई विश्लेषण गरी सार्वजनिक गरिएको सूचीमा नेपाल ९८ औ स्थानमा थियो।

विश्वभरका आधुनिक हतियार रसैन्य शक्तिको विश्लेषण गर्ने ‘ग्लोबल फायर पावर’ (जीएफपी) ले यस्तो वर्गीकरण गरेको हो ।

वर्गाीकरणमा अमेरिका पहिलो स्थानमा छ। त्यस्तै रुस दोस्रो स्थानमा परेको छ भने नेपालका दुई छिमेकी देश चीन र भार क्रमश : तेस्रो र चौथो स्थानमा रहेका छन्। नागिरक दैनिकले खबर छापेको छ ।

(Visited 1 times, 1 visits today)

२८ फाल्गुन २०७४, सोमबार ०२:१३ मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts