काठमाडौंमा एअर बंगालको विमान दुर्घटना, ठूलो क्षतिको अनुमान

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार ०९:२२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बाङ्लाको विमान दुर्घटनामा परेको छ। विमानमा आगलागी भएर धुवाँको मुस्लो निस्किएको छ।

विमान अवतरणका क्रममा रन-वेबाट बाहिर गएर दुर्घटना भएको जनाइएको छ। रन-वेको पूर्वतर्फको मैदानमा विमान दुर्घटनामा परेको विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी प्रेम ठाकुरले जानकारी दिए।

विमानबाट करिब आधा दर्जन यात्रुलाई निकालेर अस्पताल पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको ठाकुरले बताए।

 

(Visited 1 times, 1 visits today)

२८ फाल्गुन २०७४, सोमबार ०९:२२ मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts