पाँच वर्षपछि आफ्नो गाउँ पुगिन् मलला

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०८:४०

इस्लामावादः नोवेल शान्ति पुरस्कार विजेता मलला युसफजार्इ पाँच वर्षपछि आफ्नो गृहनगर पुगेकी छन्।

दुर्इ दिन अगाडि मात्र पाकिस्तान फर्किएकी उनी शनिवार आफ्नो गृहनगर स्वात उपत्यका पुगेकी हुन्।

उनको साथमा राज्यकी सञ्चारमन्त्री मारियम अाैरंगजेबसमेत स्वात पुगेकी हुन्।

उनले आफ्नो गाउँसँगै त्यहाँको क्याडेट कलेजसमेत पुगेकी छन्।

(Visited 1 times, 1 visits today)

१७ चैत्र २०७४, शनिबार ०८:४० मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts