बिहीबारदेखि दुई दर्जन सरकारी कार्यालय खारेज हुँदै ,यी हुन् खारेज हुने र नहुने कार्यालयहरु (विस्तृतमा )

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार ०८:५२

काठमाडौं ।
जिल्लाका झन्डै दुई दर्जन सरकारी कार्यालय आगामी बिहीबारदेखि खारेज हुने भएका छन्। खारेज हुने कार्यालयमा राखिएका साइनबोर्ड बिहीबार नै हटाइने भएको छ।
संघीय तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खारेज हुन लागेका जिल्लाका करीब दुई दर्जन सरकारी कार्यालय चैत २८ गतेसम्म रहने र चैत २९ बाट खारेज हुने बताए।

तर केही कार्यालय भने तत्काल नहटाइने संघीय तथा समान्य प्रशासनमन्त्रालयले जनाएको छ ।

खारेज हुने कार्यालयहरु
० जिल्ला स्वास्थ्य कार्यालय
० जिल्ला वन कार्यालय
० जिल्ला सिँचाइ कार्यालय
० जिल्ला खानेपानी कार्यालय
० जिल्लाहुलाक कार्यालय
० जिल्ला कृषि विकास कार्यालय
० जिल्ला पशु सेवा कार्यालय
० जिल्ला जल उत्पन्न तथा प्रकोप व्यबस्थाप कार्यालय
० जिल्ला सहकारी कार्यालय
० जिल्ला प्राविधिक कार्यालय
० जिल्ला भेटनरी कार्यालय
० जिल्ला भूमिसुधार कार्यालय
० जिल्ला खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय
० जिल्ला सडक डिभिजन कार्यालय
० महिला तथा बालविकास कार्यालय
० घरेलु तथा साना उद्योग कार्यालय
० जिल्ला मत्स्य विकास कार्यालय
० जिल्ला बाली विकास कार्यालय

 

खारेज नहुने कार्यालयहरु
० खारेज नहुने कार्यालय
० जिल्ला प्रशासन कार्यालय
० जिल्लाप्रहरी कार्यालय
० जिल्ला समन्वय समिति ( जिल्ला विकास समितिको ठाउँमा )
० जिल्ला अदालत
० जिल्ला निर्वाचन कार्यालय

तत्काल खारेज नहुने कार्यालयहरु
० जिल्ला शिक्षा कार्यालय
० जिल्ला मालपोत कार्यालय
० जिल्ला नापी कार्यालय

(Visited 1 times, 1 visits today)

२६ चैत्र २०७४, सोमबार ०८:५२ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts