३ नम्बर प्रदेशको राजधानीबारे एमालेमा विवाद , भक्तपुर की काभ्रे ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार १०:५९

हेटौडा । प्रदेश नम्बर ३ को प्रदेश सचिवालयमा भक्तपुरलाई राजधानी बनाउन सोमबार प्रस्ताव दर्ता भएको छ । एमालेका प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले १० आधारसहित भक्तपुरलाई राजधानी बनाउन प्रस्ताव दर्ता गरेका हुन् ।

यसअघि काभ्रे र नुवाकोटका प्रदेशसभा सदस्यले पनि आफ्नो जिल्लालाई राजधानी बनाउन प्रस्ताव दर्ता गरेका थिए । कतिपय एमाले नेताहरु हेटौंडाकै निरन्तरताको पक्षमा छन् । प्रदेश राजधानी विवादले एमालेभित्र तनावको स्थिति बनाएको छ ।

(Visited 1 times, 1 visits today)

२६ चैत्र २०७४, सोमबार १०:५९ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts