चिनको सोलार बाल्दै सिंहदरबार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलवार १०:२९

काठमाण्डौ,२७ चैत्र ।
देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि चीन सरकार सहयोगमा बनेको सोलारबाट बिजुली बालिने भएको छ।

चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको उद्घाटन केहीबेरमा प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यू होङले गर्दैछन्।

सोलारबाट बिजुली निकाल्न अर्थमन्त्रालय बाहेकका सबै मन्त्रालय र कार्यालयका छतमा प्यानल राखिएको छ।

 

नेपालका लागि चीनका राजदूत यु होङ मंगलबार सिंहदरबारमा चीन सरकारको सहयोगमा जडित एक मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीको हस्तान्तरण समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्वीर ः रासस

 

सोलारको बिजुलीले सिंहदरबारको सबै भार नधाने पनि ठूलो सहयोग पुग्ने उर्जा मन्त्रालयका प्रवक्ता सहसचिव दिनेश घिमिरेले जानकारी गराए।

(Visited 1 times, 1 visits today)

२७ चैत्र २०७४, मंगलवार १०:२९ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts