चितवनको गितानगरमा एनआइसी एसियाको शाखा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार ०४:४९

काठमाडौं । एनआईसी एशिया बैंकले चितवनको गीतानगर-चोकबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले शाखाको संयुक्त उद्घाटन गरेका छन् ।

मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताइन ।

बैंकले १९२ शाखा, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ माफत् बैकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार १ खर्ब ५४ अर्ब रुपैयाँ छ । बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको र कुल निक्षेप करिब १ र्ख ३० अर्ब रुपैयाँ रहेको जानकारी दिएको छ ।

(Visited 1 times, 1 visits today)

२८ चैत्र २०७४, बुधबार ०४:४९ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts