गैडाकोटको कांग्रेस चोकमा एनआइसी एसियाको शाखा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार ०४:५०

काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासीको गैंडाकोट ४ कांग्रेस चोकमा शाखा बिस्तार गरेको छ । मंगलबार गैंडाकोटका मेयर छत्रराज पौडेल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालको संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले १९२ शाखा कार्यालय, १९५ एटीएम, ४ वटा एक्सटेन्सन काउन्टर र ४ वटा शाखा रहित बैंकिङ सेवा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको वासलातको आकार १ खर्ब ५५ अर्ब रुपैयाँ छ । १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाहगरी करिब १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

(Visited 1 times, 1 visits today)

२८ चैत्र २०७४, बुधबार ०४:५० मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts