डान्सका देव शिवाजी काठमाण्डौमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २९ चैत्र २०७४, बिहीबार ०५:४३

काठमाण्डौ ।

 

                                                                  ( तस्बीर :क्षेत्रीको फेसबुक बाट )

लामो समय बुटवलमा नृत्य प्रशीक्षण गराएका डान्स क्षेत्रका देव शिव क्षेत्री शिवाजीले राजधानी काठमाण्डौमा आफ्नै डान्स सेन्टर सञ्चालन गर्ने भएका छन् । हजारौ विध्यार्थाीलाई प्रशीक्षण प्रदान गरीसकेका शीवलाइ आफ्नै विध्यार्थीले डान्सका देव भन्दै शिवाजीको उपमा दिएर बोलाउने गर्छन् । शिवाजी यानीकी शिवले बुटवलको वागेश्वरी संगीतालयमा लामाो समय नृत्य प्रशीक्षको रुपमा काम गरेका हुन् । पहाडी जिल्ला अर्घाखाँचीका शिव चर्चीत डान्सर नेपाली चेली टेरीया मगरका सारथी समेत हुन् । टेरीयाले एक कार्यक्रममा शिवले आफुलाइ नृत्यमा अगाडी बढ्नमा ठुलो सहयोग गरेको भन्दै खुलेर प्रशंसा गरेकी थिइन् । डान्सका लगभग सबै विधामा शिवाजी राम्रै सँग दक्ष छन् ।पछिल्लो समय उनी अभीनय कलामा पनी सक्रीय छन् । विभीन्न महोत्सव तथा कार्यक्रममा डान्स जज मा ब्यस्त उनी कम उमेरमै मेहनत गरी प्रगती गर्ने थोरै मध्येको सुचीमा पर्दछन् । काठमाण्डौको बसुन्धारामा नया वर्ष २०७५ को शुरु दिन देखी आफ्नो डान्स सेन्टर सञ्चालन गर्ने उनले बताए ।

(Visited 1 times, 1 visits today)

२९ चैत्र २०७४, बिहीबार ०५:४३ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts