भ्रममा भारत

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २ बैशाख २०७५, आईतवार ०५:३७

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ – ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया । सिद्धार्थ गौतमको जन्मस्थानका बारेका बेलाबेलामा भारतद्धारा भ्रम पार्ने प्रयास भइरहेकै हुन्छ । त्यसैले पनि कैयौं नेपालीले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर चिनाउन संसारभर कार्यक्रम गर्दै आइरहेका छन् । तर भारतबाट पनि बेलाबेलामा बुद्धको जन्म भारतमा भएको हो भन्ने भ्रम उत्पन्न गर्ने गरिएको पाइन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकासीत छ।

सन् २०१७ मा श्रीलंका घुम्न छिरेका २१ लाखभन्दा बढी पर्यटकमध्ये आधाजसो क्यान्डी पुगेको श्रीलंकन टुरिज्म, ट्राभल्स इन्फरमेसन सेन्टरको तथ्यांक रहेको समाचारमा जनाइएको छ । यो तथ्यले क्यान्डी पुग्ने कति धेरै पर्यटकलाई बुद्धको जन्मस्थलबारे गलत सूचना दिइएको रहेछ भन्ने थाहा हुन्छ । यसरी गलत सूचना दिनुमा भारतीय पक्ष जिम्मेवार रहेको छ ।

(Visited 1 times, 1 visits today)

२ बैशाख २०७५, आईतवार ०५:३७ मा प्रकाशित

शीर्ष खबर

सबै

वसपार्क भन्दा असुरक्षीत बन्दै एयरपोर्ट , को हो ? मालीन्दो एयर विमान दुर्घटनाको दोषी

काठमाण्डौ,७ बैशाख । ठुला प्रकृतीका विमान दुर्घटना दोहोरीन थालेपछी त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल वसपार्क भन्दा पनी असुरक्षीत बन्दै गएको आमजनताले महसुस गर्न थालेका छन् । बिहीबार राति त्रिभुवन.....

सरकारको विरुद्दमा यातायात व्यवसायी : अनिश्चीतकालीन यातायात बन्दको घोषणा

काठमाडौं । सरकारले गरेको यातायात सिन्डीकेटको विरुद्धमा यातायात व्यवसायीले अनिश्चीत कालीन यातायात बन्दको.....

वाम एकता नाटक मात्रै

काठमाण्डौ,५ बैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम एकता नाटक मञ्चन जस्तै भएको जनगुनासो ब्याप्त हुन.....

प्रदेश नं ३ का मुख्यमन्त्रीलाइ देउवाले भने राजधानी नसार्नुस

बैशाख,४ हेटौंडा । नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नं ३ प्रदेशको राजधानी.....

भ्रममा भारत

बौद्ध धर्मावलम्बीको आकर्षणको केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मस्थलबारे.....

Popular Posts