विवाहको २० दिन अघि नै जोन सिना र निक्की बेलाको डिभोर्स

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ५ बैशाख २०७५, बुधबार ०५:३१

न्युयोर्क ।

डब्लुडब्लुई स्टार जोन सिना र निक्की बेलाले विवाहको २० दिन अघि नैआफूहरु अलग भएको घोषणा गरेका छन् ।

‘यो निर्णय निकै कठिन थियो । एकअर्काप्रति हाम्रो माया र सम्मान कायम रहनेछ,’ निक्की बेलाले ट्वीटरमा वक्तव्य जारी गर्दै लेखेकी छन् ।

दुवै जनाले गत अप्रिल २०१७ मा इन्गेजमेन्ट गरेका थिए भने आगामी ५ मे मा विवाह बन्धनमा बाँधिदै थिए ।

जोन सिना र निक्की बेला दुवै डब्लुडब्लुईका चर्चित सुपरस्टार हुन् ।

पूर्व च्याम्पियन रहेका दुवैले आफ्नै रियालिटी शो टोटल बेलाज पनि चलाएका थिय ।

(Visited 1 times, 1 visits today)

५ बैशाख २०७५, बुधबार ०५:३१ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts