नविन र सुशिलाको ‘मलाई छोडी’ सार्वजनिक (भिडियो)

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहीबार ०४:०५

काठमाडौं । नेपाली साङ्गेतिक क्षेत्रमा जिवनका भोगाईका तिता अनुभवलाई समेटेर बजारमा मौलिक लोक लयमा आधारित गीत बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहको छ । सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा सुशिला सुनार राईको लोकदोहोरी गीत ”मलाई छोडी“ गीतमा गायक नविन विरही श्रेष्ठ र शुशिला सुनार राईको आवाज रहेको छ ।

विछोडको बेदनालाई भावनात्मक रुपमा समेटिएको गीतमा आफनी प्रेमिकालाई बाध्यताले छोड्नु परेको कुरा उल्लेख गरेका छन ।गीतमा नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको छ ।

गीतको भिडियोलाई अरुन कुमार सुनारले छायाँकन गरेका छन । “मलाई छोडि” भिडियोमा आशा खड्का र विकाश श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन । मौलिक पनलाई सार्थक हुने किसिमबाट भिडियोलाई सन्तोष पौडेल ले निर्देशन गरेका छन ।

(Visited 1 times, 1 visits today)

१७ जेष्ठ २०७५, बिहीबार ०४:०५ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts