सोनिकाको आगो लगाउने हट अवतार

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार ११:१८

काठमाडौं । सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर हिट म्युजिक भिडियो बजारमा आइरहेको छ । विराटनगर निवासी गायिका रानु निरौलाको आवाजमा रहेको डान्सिङ नम्वर“ आगो आगो ” को भिडियो बजारमा आएको छ ।

बजारमा पप डान्सिङ गीत निकै कम मात्रामा आइरहेको अवस्थामा यस गीतबाट पुर्ण रुपमा आफुले बजारमा गीतमा निकै राम्रो छ । रानु निरौलाको शब्दमा संगीतमा गीतमा रहेको गीतलाई धिरज श्रेष्ठको एरेन्ज रहेको छ । निकै हट अवतारमा देखिएकी सोनियालाई मनिस प्रितम ले फिचरिङ गरेका छन । शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई मुकेश हुमाँगाईले छायाँकन गरेका हुन् । गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन ।

(Visited 1 times, 1 visits today)

१८ जेष्ठ २०७५, शुक्रबार ११:१८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts