स्वास्थ्यमन्त्रीको प्राथमिकता गुणस्तरीय स्वास्थ्य सेवा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार ०३:३६

काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएसँगै स्वास्थ्य मन्त्री यादवले मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन्।

उनले पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बाचा गरेका छन्। स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको थप अध्ययन गरेर आफू अघि बढ्ने बताए।

संघीय समाजवादी फोरमका अध्यक्ष यादव आजै आफ्नो पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन्। उनीसँगै मोहमद इस्तियाक राईले पनि शहरी विकास मन्त्रीका रुपमा आजै सपथ लिएका छन्।

(Visited 1 times, 1 visits today)

१९ जेष्ठ २०७५, शनिबार ०३:३६ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts