वर्षौदेखि बन्द हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २६ असार २०७५, मंगलवार ०४:३५

काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी पुनः थालेको छ । समारचार अनुसार, झन्डै डेढ दशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरेको हो ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकले उद्योग सञ्चालनका लागि तयारी अगाडि बढाउन भन्दै सात सदस्यीय अध्ययन कार्यदल समेत गठन गरेको छ ।

कार्यदलले हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र मन्त्रालय समक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ ।आजकोनागरिक दैनिकमा यो समाचार छ ।

(Visited 1 times, 1 visits today)

२६ असार २०७५, मंगलवार ०४:३५ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts