‘रेल र पानीजहाज चाहिन्छ तर जनताको टाउकोमा ऋण बोकाएर होइन’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ असार २०७५, बुधबार ०५:०८

काठमाडौं । काँग्रेस नेता डा शेखर कोइरालाले नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएर रेल र पानी जहाज ल्याउन आबश्यक नरहेको बताएका छन् ।

बालकृष्ण दाहालद्धारा लिखित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ पुस्तक बिमोचन गर्दे नेता कोइरालाले भने, ‘हामी रेल र पानीजहाज ल्याएको हेर्न आतुर छौँ। तर नेपालीको टाउकोमा ऋण बोकाएर रेल र जहाज ल्याउॅने हो भने त्यो हामी स्विकार्न तयार छैनौँ ’

(Visited 1 times, 1 visits today)

२७ असार २०७५, बुधबार ०५:०८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts