६ गोल गर्ने ह्यारी केनलाई गोल्डेन बुट

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३१ असार २०७५, आईतवार १७:१८

इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । रुसमा सम्पन्न विश्वकप फुटबलमा ६ गोल गर्दै केनले गोल्डेन बुट जितेका हुन् । उनको प्रतिस्पर्धामा रहेका पाँच खेलाडीले चार गोल मात्रै गर्न सके ।

बेल्जियमका लुकाकु, फ्रान्सका एम्बापे र ग्रिजम्यान, रुसको डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनोल्डोले समान चार गोल गरे । ह्यारी केनको टिम भने यो विश्वकपमा चौथो भएको छ ।

सेमिफाइनलमा क्रोयसियासँग पराजित भएको इंग्ल्याण्ड तेश्रो स्थानको लागि भएको खेलमा पनि बेल्जियमसँग २–० ले पराजित भयो ।

(Visited 1 times, 1 visits today)

३१ असार २०७५, आईतवार १७:१८ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts