आजदेखि सेयरको कारोबार अनलाइनबाटै

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ श्रावण २०७५, मंगलवार ०२:११

काठमाडौं । आर्थिक बर्ष ०७५/७६ को पहिलो दिनदेखि सेयर बजारमा अनलाईन कारोवार सुरु हुने भएको छ । नेपाल स्टक एक्सचेन्जको योजनाअनुसार साउन १ गतेदेखि अनलाई कारोवार परीक्षण रुपमा सुरु हुने भएको हो ।

सोही अनुसार सबै ब्रोकरले अनलाईन कारोवार सुरु गर्ने नेप्सेले बताएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(Visited 1 times, 1 visits today)

१ श्रावण २०७५, मंगलवार ०२:११ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts