योनिभित्र लागू औषध !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ४ श्रावण २०७५, शुक्रबार ०७:३६

काठमाडौं । अमेरिकी प्रहरीले लागू औषध ओसार–पसारको आरोपमा अभियोग लगाएको छ । ती महिलाले योनिभित्र लागूऔषध लुकाएको प्रहरीले भेटेको हो । २० वर्षीया डेसिरी बेवस्टरले योनिभित्र ८२ ग्राम लागू औषध लुकाएकी थिइन् । प्रहरीले मोटर हाँक्दै गर्दा पक्राउ गरेको थियो ।

प्रहरीले उनको साथमा लागू औषध तस्करीमा कारबास भोगी सकेको जराल म्याककुलम पनि साथ रहेका थिए । अधिकारीहरुले म्याककुलमले हेरोइन, कोकिन, जाँगा, मेथ र अन्य लागू औषध बेचेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई कारबाट बाहिर निकालेको थियो ।

प्रहरीको कुकुरले ड्राइभरको सिटमा बढी खोज्न थालेपछि वेबस्टरमाथि शंका भएको प्रहरीले जनाएको छ ।
वेस्टको स्ट्रिप सर्च गर्दा उनको योनिभित्र केही कुरा लुकाएको देखिएको थियो । त्यसपछि उनको अस्पतालमा सिटीस्क्यान गरिएको थियो । मानिसको हत्केला जस्तो प्लास्टिक ब्याग भेटिएको थियो । त्यसमा कोकिन, हेरोइन, मेथसहित विभिन्न लागू औषध भेटिएको थियो ।

प्रहरीले तस्करहरु लागूऔषध लुकाउने ठाउँको विषयमा सिर्जनशील हुँदै गएको बताएका छन् । प्रहरीले केही गरी सो लागूऔषध वेबस्टरको योनिभित्र फुटेको भए उनको मृत्यु समेत हुने सम्भावना रहेको जनाएको छ । उनीविरुद्ध प्रहरीले ८ प्रकारको मुद्दा चलाएको छ ।

(Visited 1 times, 1 visits today)

४ श्रावण २०७५, शुक्रबार ०७:३६ मा प्रकाशित

विशेष

सबै

सरकारको ५ महिना ‘कुशासनको मानक थालनी’

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ५ महिने अवधी पूरा गरेको छ । ५ महिने कार्यकाललाई ‘सुशासनको मानक थालनी’ दावी गर्दै सरकारले ७४ पृष्ठ लामो उपलब्धी पुस्तिका सार्वजनिक गरेको छ ।.....

अधिनायकवाद विरुद्ध लड्ने कि आफै लडेर सिद्धिने, नेविसंघले सोच्नुपर्छ : उपाध्यक्ष परियार

काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र.....

संवाद

सबै
देउवा पौडेल अभिभावक, दोस्रो पुस्तामा पार्टी नेतृत्व : मिनेन्द्र रिजाल

समसामयिक राजनीतिक विषयमा नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालसंग गरिएको विचारोत्तेजक कुराकानी ।   डा.केसीको अनशन टुंगिएपछि काँग्रेसको धारणा के छ..

 

 

 

Popular Posts