अब खसीबोकामा पनि कर लाग्ने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलवार ०१:५८

काठमाडौं । कर लाग्ने वस्तुको सुचीमा अब बसीबोका र राँगाभैँसीसमते थपिएका छन् ।

स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।

गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ ।

दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।

हमीबाट खरिद गर्ने व्इवासयीले कर तिर्दैन्, तर हामीले तिर्नुपरेको छ वैतडी सिद्धपुरका गणेश धामीले भने , आजकोकान्तिपुरदैनिकमा यो खबर छ ।

(Visited 1 times, 1 visits today)

२९ श्रावण २०७५, मंगलवार ०१:५८ मा प्रकाशित

Popular Posts