विखण्डनवादी सिके राउत प्रक्राउ परे

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार ०२:०१

काठमाडौं । स्वतन्त्र मधेश गठवन्धनका अध्यक्ष सिके राउत पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले राउतलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला अदालतबाट फर्किदै गर्दा राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले जानकारी दिए। एसएसपी थापाले भने,’ रौतहट प्रहरीले नियन्त्रणमा लिएको हो।

अहिले उनीसँग सोधपुच्छ भइरहेको छ। प्रहरीले उनलाई के अभियोगमा मुद्धा चलाउने भने निश्चित गरिसेको छैन।

(Visited 1 times, 1 visits today)

२२ आश्विन २०७५, सोमबार ०२:०१ मा प्रकाशित

शीर्ष खबर

सबै

तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको.....

पैँतीसबुँदे घोषणापत्र जारी गर्दै मानवअधिकार महाभेला सम्पन्न

काठमाडौँ । पैँतीसबुँदे घोषणापत्र जारी गर्दै ‘दशौँ राष्ट्रिय मानवअधिकार महाभेला २०१८’ सम्पन्न भएको छ । यही.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts