नेसनल मेडिकलको शुल्क तोकिएभन्दा १४ लाख बढी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ मंसिर २०७५, आईतवार ०५:०४

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नागरिकलाई प्राप्त विवरण र उक्त मेडिकल कजेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो ।

(Visited 1 times, 1 visits today)

१६ मंसिर २०७५, आईतवार ०५:०४ मा प्रकाशित

Popular Posts