बाँदरपीडितको भेलामा पनि बाँदरकै उपस्थिति

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार ०१:२०

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका बाँदरपीडित किसानले आइतबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको बाँदर व्यवस्थापनसम्बन्धी भेलामा एक्कासि आइपुगेको बाँदर । लामो समयदेखि आफ्नो खेतबारीमा लगाएको अन्नबाली सखाप पारिदिने बाँदरले पछिल्लो समय दिक्तेलबजारलगायत गाउँमै पसेर दुःख दिँदै आएको छ ।

तस्वीर : केदार मगर, खोटाङ, रासस ।

(Visited 1 times, 1 visits today)

१७ मंसिर २०७५, सोमबार ०१:२० मा प्रकाशित

Popular Posts