काठमाडौं जेसीजमा नयाँ कार्यसमिति

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार १५:०८

काठमाडौं । काठमाडौं जेसीजको अध्यक्षमा जेसी भुवन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौं जेसीजको ३६ औं अधिवेशनबाट निवर्तमान कार्यकारिणी उपाध्यक्ष श्रेष्ठ वर्ष २०१९ का लागि अध्यक्षमा सर्वसम्मत हुनुभएको हो ।

अधिवेशनबाट कानुनी सल्लाहकारमा जेसी मुकुन्द दाहाल, दुई कार्यकारिणी उपाध्यक्षमा जेसी कैलाश श्रेष्ठ र ्रजेसी प्रकाश श्रेष्ठ, महासचिवमा जेसी अनुप सुनुवार, कोषाध्यक्षमा जेसी एन्जिला खड्का र उपाध्यक्षहरुमा जेसी हरिहर खड्का, जेसी करुणा थापा, जेसी रामराजा ओझा र जेसी श्याम घिमिरे निर्वाचित हुनुभएको छ । अधिवेशनपछि अध्यक्ष जेसी भुवन श्रेष्ठले आफ्नो कार्यकालमा काठमाडौं जेसीजलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

(Visited 1 times, 1 visits today)

१७ मंसिर २०७५, सोमबार १५:०८ मा प्रकाशित

शीर्ष खबर

सबै

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह पंचमीको अवसरमा जन्ती बनेर जनकपुर आएका योगीले आगन्तुपक पुस्तिकामा जनकपुरधाममा पूजा अर्चना गर्न.....

१० वर्षमा साढे दुई गुणा मुद्दा बढ्यो

काठमाडौं । नेपालमा दश वर्षको अवधिमा उल्लेख मात्रमा मुद्दा संख्‍या बढेको छ । सर्वोच्च अदालतले संक्षिप्त रुपमा.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts