श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को फाइनलमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार १५:१६

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ प्रतियोगिताको फाइनलमा छानिएकी छिन्। श्रृंखलाले मल्टिमिडिया फाइनालिस्टमा केन्या र मेक्सिकोलाई हराउँदै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन्।

मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत  उत्कृष्ट ५ मा परेका थिए। त्‍यसमध्‍ये फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याको नाम परेको थियो। तर त्‍यसमा पनि प्रतिस्पर्धा गर्नु पर्ने भयो।

अन्तत: श्रृंखला आधिकारिक रुपमा मिस वल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भइन्। यसअघि मिस सिंगापुर पेह विजेता बन्दै अन्तिम ३० का लागि छानिएकी थिइन् । तर शृङ्खलाका लागि अन्तिम ३० मा पर्ने बाटो भने सकिएको थिएन। उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा छानिनु पर्ने थियो।

(Visited 1 times, 1 visits today)

१७ मंसिर २०७५, सोमबार १५:१६ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts